Kathmandu Press

भूकम्पमा परी चीनमा २२ जना घाइते

बेइजिङ, पुस १९ : दक्षिणपश्चिम चीनको युनान प्रान्तको निङ्लाङ काउन्टीमा आइतबार आएको ५.५ म्याग्निच्युडको भूकम्पमा परी २२ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले अधिकारीहरूलाई...
भूकम्पमा परी चीनमा २२ जना घाइते

बेइजिङ, पुस १९ : दक्षिणपश्चिम चीनको युनान प्रान्तको निङ्लाङ काउन्टीमा आइतबार आएको ५.५ म्याग्निच्युडको भूकम्पमा परी २२ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै जानकारी दिएका छन्।

चीनको दक्षिणपश्चिमी युनान प्रान्तको लिजियाङ सहरमा ५.५ म्याग्निच्युडको भूकम्प गएको चाइना अर्थक्वेक नेटवर्क सेन्टर (सिइएनसी) ले पुष्टि गरेको छ। आइतबार बेइजिङ समयअनुसार दिउँसो ३ः०२ बजे भूकम्पको धक्का महसुस गरिएको सिन्ह्वाले जनाएको छ।

प्रकाशित मिति: १३:३८ बजे, सोमबार, पुस १९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्