Kathmandu Press

पोलिटब्यूरो सदस्य झा ले छाडे एकीकृत समाजवादी, ओलीले गराए एमाले प्रवेश 

काठमाडौं, पुस १९ : पूर्वमन्त्री एवं नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य यदुवंश झा नेकपा एमालेमा प्रवेश गरेका छन्। एमाले विभाजन हुँदा समाजवादीतिर लागेका झालाई...
पोलिटब्यूरो सदस्य झा ले छाडे एकीकृत समाजवादी, ओलीले गराए एमाले प्रवेश 

काठमाडौं, पुस १९ : पूर्वमन्त्री एवं नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य यदुवंश झा नेकपा एमालेमा प्रवेश गरेका छन्।

 एमाले विभाजन हुँदा समाजवादीतिर लागेका झालाई एमाले अध्यक्ष केपी ओलीले पार्टीमा प्रवेश गराएका हुन् ।

प्रदेश २ मा प्रभावशाली नेताका रुपमा रहेका झालाई एमालेमा ल्याउन स्थायी कमिटी सदस्य प्रभु साह र केन्द्रीय सदस्य सन्जिव कुमार झाले भूमिका खेलेका थिए।

झा तत्कालीन नेकपाका केन्द्रीय सदस्य थिए। 

प्रकाशित मिति: ०८:३५ बजे, सोमबार, पुस १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्