Kathmandu Press

विश्व चर्चित फुटबल खेलाडी मेसी कोरोनाबाट सङ्क्रमित

पेरिस, पुस १८ : विश्व चर्चित फुटवल खेलाडी लियोनल मेसीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ।उनी हन्य तीन खेलाडीसँगै सेल्फ आइसोलेसनमा बसेकाे अधिकारीहरुले आइतबार जानकारी...
विश्व चर्चित फुटबल खेलाडी मेसी कोरोनाबाट सङ्क्रमित

पेरिस, पुस १८ : विश्व चर्चित फुटवल खेलाडी लियोनल मेसीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ।

उनी हन्य तीन खेलाडीसँगै सेल्फ आइसोलेसनमा बसेकाे अधिकारीहरुले आइतबार जानकारी दिएका छन्।

Hardik ivf

अर्जेन्टीनाका खेलाडी मेसी अहिले फ्रान्सको फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा आबद्ध छन।

उनलाई सङ्क्रमण भएको कुरा उनी अहिले आबद्ध फुटबल क्लब पीएसजीले नै पुष्टि गरेको समाचारमा जनाइएको छ।

सङ्क्रमण पुष्टि भएसँगै उनले अहिले तत्कालका लागि तय भएका खेलहरु नखेल्ने भएका छन।

उनीसँगै सङ्क्रमित भएका उनका अन्य तीन सहकर्मीहरुले पनि स्वास्थ्य मापदण्डअनुसार आइसोलेसनमा बसेको अधिकारीहरुले जनाएका छन्।

अति तीव्र गतिमा फैलिने भनिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट युरोपेली मुलुकहरु अहिले नराम्रोसँग प्रभावित भएका छन्।

प्रकाशित मिति: १९:०२ बजे, आइतबार, पुस १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्