Kathmandu Press

चीनको युनानमा ५.५ म्याग्निच्युडको भूकम्प

बेइजिङ, पुस १८ : चीनको दक्षिणपश्चिमी युनान प्रान्तको लिजियाङ सहरमा ५।५ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टर (सिईएनसी) ले जनाएको छ।आज (आइतबार) बेइजिङको...
चीनको युनानमा ५.५ म्याग्निच्युडको भूकम्प

बेइजिङ, पुस १८ : चीनको दक्षिणपश्चिमी युनान प्रान्तको लिजियाङ सहरमा ५।५ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टर (सिईएनसी) ले जनाएको छ।

आज (आइतबार) बेइजिङको समयअनुसार दिउँसो ३ः०२ बजे भूकम्पको धक्का महसुस गरिएको सिन्ह्वाले जनाएको छ। हालसम्म कुनै हताहतको खबर छैन। थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति: १५:५४ बजे, आइतबार, पुस १८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्