कांग्रेसले सोमबारका लागि बाेलायाे केन्द्रीय समितिको बैठक
काठमाडाैं, पुस १८ : नेपाली कांग्रेसले सोमबारका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ।पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज (आइतबार) एक सूचना जारी...
काठमाडाैं, पुस १८ : नेपाली कांग्रेसले सोमबारका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ।
पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज (आइतबार) एक सूचना जारी गरेर सोमबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा बैठक बोलाइएको जानकारी दिएका हुन्।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरुका उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उल्लेख छ।
प्रकाशित मिति: १४:३२ बजे, आइतबार, पुस १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











