Kathmandu Press

उज्वेकिस्तानमा ग्यास विस्फोट हुँदा तीनजनाको मृत्यु

तास्कन्द, पुस १७ : उज्वेकिस्तानको पूर्वी फर्गाना क्षेत्रमा एउटा नुहाउने घरमा भएको ग्यास विस्फोटमा तीन जनाको मृत्यु भएको छ।सोही घटनामा परी अन्य चारजना घाइते...
उज्वेकिस्तानमा ग्यास विस्फोट हुँदा तीनजनाको मृत्यु

तास्कन्द, पुस १७ : उज्वेकिस्तानको पूर्वी फर्गाना क्षेत्रमा एउटा नुहाउने घरमा भएको ग्यास विस्फोटमा तीन जनाको मृत्यु भएको छ।

सोही घटनामा परी अन्य चारजना घाइते भएको उज्बेकको आपतकालीन मन्त्रालयले शुक्रबार जनाएको छ।

विस्फोटका कारण नुहाउने घरको छाना भत्किएको  बताइएको छ। घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १४:४७ बजे, शनिबार, पुस १७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्