Kathmandu Press

अस्ट्रेलियाको पुरानो संसद भवनमा आगलागी

अस्ट्रेलियाको पुरानो संसद भवनमा आगलागी

सिड्नी, पुस १५ : अस्ट्रेलियाको पुरानो संसद् भवनको अगाडिको प्रवेशद्वारमा बिहीबार आगलागी हुँदा क्षति पुगेको छ।

स्थानीय समय अनुसार बिहान ११ः३० बजे (००३० जिएमटी’ फायर फाइटरहरूलाई घटनास्थलमा बोलाइएको थियो।

स्थानीय मिडियाको भिडियो फुटेजले भवनको अगाडि प्रदर्शनकारीहरू देखाएको छ तर गार्डियन अस्ट्रेलियाका अनुसार आगलागीको कारण भने पुष्टि भएको छैन।

अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनका अनुसार पुरानो संसद् भवन जहाँ अहिले अस्ट्रेलियाली लोकतन्त्रको संग्रहालय रहेको छ।

प्रकाशित मिति: १२:४२ बजे, बिहीबार, पुस १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्