Kathmandu Press

चन्द्रागिरिसहित काठमाडौं आसपासमा हिमपात (तस्बिरहरु)

चन्द्रागिरिसहित काठमाडौं आसपासका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ।
चन्द्रागिरिसहित काठमाडौं आसपासमा हिमपात (तस्बिरहरु)

काठमाडौं, पुस १४ : चन्द्रागिरिसहित काठमाडौं आसपासका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ।

आज बिहानदेखि चन्द्रागिरिमा हिमपात सुरु भएको हो। हिमपात जारी रहेको चन्द्रागिरि हिल्स प्रालिले जनाएको छ।

 

 

प्रकाशित मिति: ०८:१३ बजे, बुधबार, पुस १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्