नेकपा एस र नेकपा जनवादीबीच पार्टी एकिकरण
काठमाडौं, पुस १३ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी (जनवादी)बीच एकीकरण भएको छ ।एमालेबाट अलग्गिएर माधव नेपालले बनाएको नेकपा (एस)सँग...
काठमाडौं, पुस १३ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी (जनवादी)बीच एकीकरण भएको छ ।
एमालेबाट अलग्गिएर माधव नेपालले बनाएको नेकपा (एस)सँग माओवादीबाट अलग्गिएर देवेन्द्रसिंह महता नेतृत्वको नेकपा (जनवादी)बीच मंगलबार एकीकरण भएको हो ।
राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा दुवै दलका अध्यक्षले सम्बोधन गरिरहेका छन् । पार्टी एकीकरण घोषणा कार्यक्रममा दुवै दलका शीर्ष नेताहरुको उपस्थिती थियो ।
प्रकाशित मिति: १६:३१ बजे, मंगलबार, पुस १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











