Kathmandu Press

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुगे महाधिवेशनस्थल प्रज्ञा भवन

काठमाडौं, पुस ११ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ महाधिवेशनस्थल आइपुगेका छन्।कमलादीस्थित नेपाल प्रज्ञा भवनमा माओवादी केन्द्रको महाधिवेशन अहिले केहीबेरमा उद्घाटन हुँदैछ।...
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुगे महाधिवेशनस्थल प्रज्ञा भवन

काठमाडौं, पुस ११ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ महाधिवेशनस्थल आइपुगेका छन्।

कमलादीस्थित नेपाल प्रज्ञा भवनमा माओवादी केन्द्रको महाधिवेशन अहिले केहीबेरमा उद्घाटन हुँदैछ। त्यसका लागि प्रचण्ड प्रज्ञा भवनमा आएका हुन्। 

आजदेखि सुरू हुने महाधिवेशनले विभिन्न नीतिगत निर्णय गर्दै नयाँ नेतृत्व चयन गर्ने बताइएको छ।

यसअघि राष्ट्रिय सम्मेलन भनिँदै आएकोमा शनिबार बसेको स्थायी कमिटी बैठकले यसलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेकाे थियाे।

प्रकाशित मिति: १५:०० बजे, आइतबार, पुस ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्