Kathmandu Press

चीनमा कोरोना खोपको २.७६ अर्ब डोज दिइयो

बेइजिङ, पुस ११ : चीनको मुख्य भूमिमा शनिबारसम्म २.७६ अर्ब कोभिड–१९ खोपको डोज दिइएको छ।चीनको राष्ट्रिय स्वास्थ्य आयोगले आज (आइतबार) सो तथ्यांक ािर्वजनिक गरेको...
चीनमा कोरोना खोपको २.७६ अर्ब डोज दिइयो

बेइजिङ, पुस ११ : चीनको मुख्य भूमिमा शनिबारसम्म २.७६ अर्ब कोभिड–१९ खोपको डोज दिइएको छ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले आज (आइतबार) सो तथ्यांक सार्वजनिक गरेको हो।

योसँगै शनिबारसम्म १ अर्ब २० करोडभन्दा बढी मानिसलाई पूर्ण खोप लगाइएको आयोगले जनाएको छ।

प्रकाशित मिति: १४:५२ बजे, आइतबार, पुस ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्