Kathmandu Press

माओवादी केन्द्रको महाधिवेशनमा एमाले अध्यक्ष अ‍ोली नजाने

काठमाडौं, पुस ११ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माओवादी केन्द्रको राष्ट्रिय अधिवेशनमा अनुपस्थित हुने भएका छन्। आइतबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...
माओवादी केन्द्रको महाधिवेशनमा एमाले अध्यक्ष अ‍ोली नजाने

काठमाडौं, पुस ११ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माओवादी केन्द्रको राष्ट्रिय अधिवेशनमा अनुपस्थित हुने भएका छन्। 

आइतबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै फोन गरेर महाधिवेशनको उद्घाटन समारोहमा उपस्थित हुन निम्ता दिएका थिए। 

तर, आफू झापामा रहेको कारण कार्यक्रममा उपस्थित हुन नसक्ने जवाफ ओलीले दिएका हुन्। ओलीले माओवादीको कार्यक्रममा सहभागि हुनका लागि महासचिव शंकर पोखरेललाई पठाउने भएका छन्। 

यसअघि एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा पनि माओवादीले लिलामणी पोखरेललाई पठाएका थिए। 

प्रकाशित मिति: १०:३९ बजे, आइतबार, पुस ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्