Kathmandu Press

राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने माओवादीको निर्णय

काठमाडाैं, पुस १० : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेकाे छ।शनिबार बसेकाे स्थायी कमिटीको बैठकले आइतबारबाट शुरु...
राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने माओवादीको निर्णय

काठमाडाैं, पुस १० : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेकाे छ।

शनिबार बसेकाे स्थायी कमिटीको बैठकले आइतबारबाट शुरु हुने राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण प्रस्ताव अघि सारेको हाे।

आइतबार बिहान बस्ने केन्द्रीय समितिको बैठकले यसबारे औपचारिक निर्णय गर्ने माओवादी प्रवक्ता कृष्णबहादुर महराले बताएका छन्।

प्रकाशित मिति: १९:२६ बजे, शनिबार, पुस १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्