Kathmandu Press

इजरायली प्रधानमन्त्रीद्वारा अस्ट्रियाली चान्सलरलाई भ्रमणको निम्तो

तेल अबिब, पुस ९ :  इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटले अस्ट्रियाका नयाँ चान्सलर कार्ल नेहामरसँग पहिलो फोन वार्तालाप गर्दै जेरुसेलम भ्रमणको निम्तो दिएको इजरायली...
इजरायली प्रधानमन्त्रीद्वारा अस्ट्रियाली चान्सलरलाई भ्रमणको निम्तो
Hardik ivf

तेल अबिब, पुस ९ :  इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटले अस्ट्रियाका नयाँ चान्सलर कार्ल नेहामरसँग पहिलो फोन वार्तालाप गर्दै जेरुसेलम भ्रमणको निम्तो दिएको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

शुक्रबार प्रधानमन्त्री नफ्ताली बेनेटले अस्ट्रियाका नयाँ चान्सलर कार्ल नेहामरसँग पहिलो फोन वार्ता गरी उनलाई  कार्यकाल सफलताको कामना व्यक्त गरेको छ। 

सो अवसरमा उनीहरूबीच कोरोना भाइरस र यसको नयाँ भेरियन्ट ओमिक्रोनविरुद्धको लडाइँबारे पनि विचार आदानप्रदान भएको छ। साथै उनीहरू दुई राष्ट्रबीचको घनिष्ठ सम्बन्ध कायम राख्न पनि सहमत भएका छन्।

प्रकाशित मिति: १८:१४ बजे, शुक्रबार, पुस ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्