Kathmandu Press

फेरिमा आगलागी हुँदा वंगलादेशमा ३२ जनाको मृत्यु, १०० घाइते

ढाका, पुस ९ : बङ्गलादेशको राजधानी ढाकाबाट करिब २०० किलोमिटर दक्षिणमा रहेको झलोकाटी जिल्लाको एउटा नदीमा शुक्रबार बिहान (फेरी)  डुङ्गामा आगलागी हुँदा कम्तीमा ३२...
फेरिमा आगलागी हुँदा वंगलादेशमा ३२ जनाको मृत्यु, १०० घाइते

ढाका, पुस ९ : बङ्गलादेशको राजधानी ढाकाबाट करिब २०० किलोमिटर दक्षिणमा रहेको झलोकाटी जिल्लाको एउटा नदीमा शुक्रबार बिहान (फेरी)  डुङ्गामा आगलागी हुँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने अन्य १०० जना घाइते भएका छन्।

ढाकाबाट दक्षिणी बङ्गलादेशको बरगुना जिल्लामा करिब १ हजार मानिस बोकेको उक्त डुङ्गा आगलागी भएको झलोकाटी जिल्लाका अधिकारी मोहम्मद नजमुल आलमले बताएका छन्।

प्रकाशित मिति: ११:५७ बजे, शुक्रबार, पुस ९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्