Kathmandu Press

सियामेन विशेष आर्थिक क्षेत्र स्थापनाको ४०औं वार्षिकोत्सवको अवसरमा राष्ट्रपति सीको बधाइ

सियामेन, पुस ६ : चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पूर्वी चीनको फुजियान प्रान्तमा सियामेन विशेष आर्थिक क्षेत्र (सेज) स्थापना भएको ४०औँ वार्षिकोत्सवको अवसरमा बधाइ सन्देश...
सियामेन विशेष आर्थिक क्षेत्र स्थापनाको ४०औं वार्षिकोत्सवको अवसरमा राष्ट्रपति सीको बधाइ

सियामेन, पुस ६ : चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पूर्वी चीनको फुजियान प्रान्तमा सियामेन विशेष आर्थिक क्षेत्र (सेज) स्थापना भएको ४०औँ वार्षिकोत्सवको अवसरमा बधाइ सन्देश पठाएका छन्।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीको बधाइ पत्र मंगलबार सियामेनमा वार्षिकोत्सवको अवसरमा आयोजित सभामा पढेर सुनाइएको थियो। 

प्रकाशित मिति: १४:१४ बजे, मंगलबार, पुस ६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्