Kathmandu Press

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त

काठमाडौं, पुस ५ : सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त भएका छन्।बैंक सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले आगामी माघ १२...
सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त

काठमाडौं, पुस ५ : सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त भएका छन्।

बैंक सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले आगामी माघ १२ गतेदेखि लागु हुने गरी पाण्डेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।

उनको कार्यकाल ४ वर्ष हुने बैंकले जनाएको छ। बैंकका हालका प्रमुख कार्यकारी अधिकृततका रूपमा भुवन दाहाल कार्यरत छन्। उनको कार्यकाल आगामी माघ ११ गते पूरा हुने बैंकले जानकारी दिएको छ।

प्रकाशित मिति: १३:२३ बजे, सोमबार, पुस ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्