Kathmandu Press

विश्वप्रकाश शर्मा कांग्रेस प्रवक्ताको जिम्मेवारीबाट अलग हुने 

काठमाडौं, पुस ५ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी प्रवक्ताको जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन्। सोमबार राजधानीमा  पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ताको जिम्मेवारीबाट बाहिरिने...
विश्वप्रकाश शर्मा कांग्रेस प्रवक्ताको जिम्मेवारीबाट अलग हुने 

काठमाडौं, पुस ५ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी प्रवक्ताको जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन्। 

सोमबार राजधानीमा  पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ताको जिम्मेवारीबाट बाहिरिने बताएका हुन्। 

पार्टीमा नयाँ जिम्मेवारी पाएका कारण प्रवक्ताको जिम्मेवारीबाट अलग हुने शर्माले बताएका हुन्। उनी १४ औं महाधिवेशनबाट कांग्रेसको महामन्त्री चयन भएका हुन्। 

प्रकाशित मिति: ११:१८ बजे, सोमबार, पुस ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्