Kathmandu Press

कांग्रेस खुला केन्द्रीय सदस्यमा देउवा प्यानलको वर्चस्व, कसले कति पाए मत ? (सुचीसहित) 

नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा प्यानले वर्चस्व बनाएको छ ।
कांग्रेस खुला केन्द्रीय सदस्यमा देउवा प्यानलको वर्चस्व, कसले कति पाए मत ? (सुचीसहित) 

काठमाडौं, पुस ४ : नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा प्यानले वर्चस्व बनाएको छ ।

३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा २५ जना देउवा पक्षबाट विजयी भएका छन् । सभापतिमा पराजित शेखर कोइराला पक्षबाट ९ जनाले जित हात पारे ।

शशांक कोइराला भने देउवा र शेखर दुवै पक्षमा थिए ।

 

प्रकाशित मिति: २०:५६ बजे, आइतबार, पुस ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्