चीनको छिङहाईमा ५.३ म्याग्निच्युडको भूकम्प
बेइजिङ, पुस ४ उत्तरपश्चिम चीनको छिङहाइ प्रान्तको मङ्ग्या सहरमा ५.३ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ।आइतबार (बेइजिङ समय) बिहान ७...
बेइजिङ, पुस ४ उत्तरपश्चिम चीनको छिङहाइ प्रान्तको मङ्ग्या सहरमा ५.३ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ।
आइतबार (बेइजिङ समय) बिहान ७ बजेर ५४ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो। स्थानीय मिडियाले तत्काल कुनै चोटपटक वा भौतिक सम्पत्तिको क्षति नभएको रिपोर्ट गरेका छन्।
प्रकाशित मिति: १६:१० बजे, आइतबार, पुस ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












