Kathmandu Press

सबैभन्दा बढी कर बुझाउने सौरभ ज्योतिलाई काठमाडौं महानगरले गर्‍याे सम्मान

काठमाडौं, पुस ३ : काठमाडौं महानगरपालिकाले व्यवसायी सौरभ ज्योतिलाई सम्मान गरेको छ।महानगरपालिकाले २७औं महानगर दिवसको अवसरमा सबैभन्दा बढी कर बुझाएको भन्दै उनलाई सम्मान...
सबैभन्दा बढी कर बुझाउने सौरभ ज्योतिलाई काठमाडौं महानगरले गर्‍याे सम्मान

काठमाडौं, पुस ३ : काठमाडौं महानगरपालिकाले व्यवसायी सौरभ ज्योतिलाई सम्मान गरेको छ।

महानगरपालिकाले २७औं महानगर दिवसको अवसरमा सबैभन्दा बढी कर बुझाएको भन्दै उनलाई सम्मान गरेको हो। 

काठमाडौं महानगरपालिले आफूले तय गरेको नीति तथा कार्यक्रम २०७८७९ बमोजिम करको दायरालाई फराकिलो पार्दै लान चालु आर्थिक वर्षलाई महानगर कर अभियान वर्षका रूपमा मनाइरहेको छ। 

व्यवसायी ज्योतिले काठमाडौं महानगर पालिकामार्फत यस वर्षको कम्पनी तथा व्यक्तिगततर्फ सबैभन्दा धेरै कर दाखिला गरेको महानगरपालिकाले जनाएको छ। 

प्रकाशित मिति: १३:५३ बजे, शनिबार, पुस ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्