Kathmandu Press

मुस्लिम क्लस्टरअन्तर्गतको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर विजयी 

कुल ४६८६ मतमा मन्सुरले २७७६ मत पाएका थिए। उनका प्रतिद्वन्द्वी  शेख वकीलले १८७१ मत पाएका थिए।
मुस्लिम क्लस्टरअन्तर्गतको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर विजयी 

काठमाडौं, पुस २ : नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट फरमुल्लाह मन्सुर सहमहामन्त्री चयन भएका छन्। उनी मुस्लिम क्लस्टरबाट सहमहामन्त्री निर्वाचित भएका हुन्। 

कुल ४६८६ मत मध्ये मन्सुरले २७७६ मत पाएका थिए। उनका प्रतिद्वन्द्वी  शेख वकीलले १८७१ मत पाएका थिए।

मन्सुर संस्थापन पक्षका उम्मेदवार हुन् भने वकिल शेखर कोइराला पक्षका उम्मेदवार हुन्। 

प्रकाशित मिति: १५:५४ बजे, शुक्रबार, पुस २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्