Kathmandu Press

मुस्लिमतर्फ १९०० मत गनिसक्दा मन्सुरको १०२९, वकिललाई ८२९ (अपडेट) 

काठमाडौं, पुस २ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनपछि अहिले सहमहामन्त्रीको मतगणना जारी छ। पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा अहिले मुस्लिमतर्फको...
मुस्लिमतर्फ १९०० मत गनिसक्दा मन्सुरको १०२९, वकिललाई ८२९ (अपडेट) 

काठमाडौं, पुस २ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनपछि अहिले सहमहामन्त्रीको मतगणना जारी छ। 

पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा अहिले मुस्लिमतर्फको सहमहामन्त्रीको मतगणना पनि भइरहेको छ। जसमा फर्मुल्लाह मन्सुरले शेख वकिललाई पछि पारेकाछन्।

अहिलेसम्म १९०० मत गणना हुँदा मन्सुरले १०२९ मत प्राप्त गरेका छन् भने वकिलले ८२९ मत ल्याएका छन्।   

मन्सुर सभापति शेरबहादुर देउवा टिमका हुन् भने वकिल शेखर कोइराला टिमका हुन्।

प्रकाशित मिति: १५:१२ बजे, शुक्रबार, पुस २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्