Kathmandu Press

फेरिए काठमाडौं प्रहरी प्रमुख, सिंहको ठाउँमा गिरी

काठमाडौं, पुस २ : काठमाडौंमा प्रहरी प्रमुख फेरिएका छन्।प्रहरी मुख्यालयले एसएसपी अशोक सिंहको ठाउँमा अर्का एसएसपी सुदीप गिरीलाई जिम्मेवारी दिएको हो।गिरी केन्द्रीय अनुसन्धान...
फेरिए काठमाडौं प्रहरी प्रमुख, सिंहको ठाउँमा गिरी

काठमाडौं, पुस २ : काठमाडौंमा प्रहरी प्रमुख फेरिएका छन्।

प्रहरी मुख्यालयले एसएसपी अशोक सिंहको ठाउँमा अर्का एसएसपी सुदीप गिरीलाई जिम्मेवारी दिएको हो।

गिरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत थिए। यसअघि नै गृह मन्त्रालयले एसएसपीको काज सरुवा गरेको थियो।

प्रकाशित मिति: १४:४६ बजे, शुक्रबार, पुस २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्