Kathmandu Press

खसआर्य क्लस्टरको मतगणना : १९०० मत गन्दा राठौरको ११०३, चालिसेको  ८४९

काठमाडौं, पुस २ : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खसआर्य क्लस्टर तर्फको सहमहामन्त्रीमा संस्थापन पक्षका किशोरसिंह राठौरले अग्रता फराकिलो बनाउँदै गएका छन्। पार्टी कार्यालय...
खसआर्य क्लस्टरको मतगणना : १९०० मत गन्दा राठौरको ११०३, चालिसेको  ८४९

काठमाडौं, पुस २ : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खसआर्य क्लस्टर तर्फको सहमहामन्त्रीमा संस्थापन पक्षका किशोरसिंह राठौरले अग्रता फराकिलो बनाउँदै गएका छन्। 

पार्टी कार्यालय सानेपामा जारी मतणनामा १९ सय ९५ मत गनिसक्दा राठौरले  ११०३ मत प्राप्त गरेका छन् । सोही क्लस्टरमा शेखर कोइराला प्यानलका उम्मेदवार देवराज चालिसेको भने  ८४९ मत रहेको छ। 

आज थारू, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीका लागि पनि मतगणना भइरहेको छ।

प्रकाशित मिति: १४:१५ बजे, शुक्रबार, पुस २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्