Kathmandu Press

सहमहामन्त्रीको मतगणना : २०० मत गन्दा किशोरसिंह राठौरको अग्रता 

काठमाडौं, पुस २ : कांग्रेसको सहमहामन्त्री (खस–आर्य)मा किशोरसिंह राठौरले अग्रता लिएका छन् । २०० मत गन्दा राठौर १०७ मत र देवराज चालिसेले ९१ मत...
सहमहामन्त्रीको मतगणना : २०० मत गन्दा किशोरसिंह राठौरको अग्रता 

काठमाडौं, पुस २ : कांग्रेसको सहमहामन्त्री (खस–आर्य)मा किशोरसिंह राठौरले अग्रता लिएका छन् । २०० मत गन्दा राठौर १०७ मत र देवराज चालिसेले ९१ मत पाएका छन् । 

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मधेसी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सहमहामन्त्रीको मतगणना भइरहेको छ । 

राठौर देउवा प्यानलका हुन् भने चालिसे कोइराला प्यानलका हुन् । 
 

प्रकाशित मिति: १३:५७ बजे, शुक्रबार, पुस २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्