आदिवासीतर्फ सहमहामन्त्रीमा आङ्देम्बेको बढाए अग्रता
काठमाडौं, पुस १ : कांग्रेस सहमहामन्त्रीको जारी मत गणनामा आदिवासी जनजातितर्फ शेरबहादुर देउवा प्यानलका भीष्मराज आङ्देम्बे अग्रता बढाएका छन् ।दुई हजार १०० मत..._(1).jpg)
काठमाडौं, पुस १ : कांग्रेस सहमहामन्त्रीको जारी मत गणनामा आदिवासी जनजातितर्फ शेरबहादुर देउवा प्यानलका भीष्मराज आङ्देम्बे अग्रता बढाएका छन् ।
दुई हजार १०० मत गणना हुँदा उनले १२१० मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी शेखर कोइराला प्यानलका विकाश लामाले ८५८ मत ल्याएका छन् ।
आदिवासी जनजातितर्फबाट एकजना सहमहामन्त्रीमा निर्वाचित हुने छन् ।
प्रकाशित मिति: २०:५३ बजे, बिहीबार, पुस १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











