Kathmandu Press

चिनियाँ पेनकिलर निर्मातामाथि प्रतिबन्ध लगाउने वासिङ्टनको निर्णयको आलोचना

बेइजिङ, पुस १ :  चिनियाँ पेनकिलर निर्माताहरूमाथि प्रतिबन्ध लगाउने वाशिङ्टनको निर्णयको  बेइजिङले बिहीबार आलोचना गरेको छ।‘चीनले संयुक्त राज्य अमेरिकाको गलत कार्यको दृढतापूर्वक विरोध गर्दछ,’...
चिनियाँ पेनकिलर निर्मातामाथि प्रतिबन्ध लगाउने वासिङ्टनको निर्णयको आलोचना

बेइजिङ, पुस १ :  चिनियाँ पेनकिलर निर्माताहरूमाथि प्रतिबन्ध लगाउने वाशिङ्टनको निर्णयको  बेइजिङले बिहीबार आलोचना गरेको छ।

‘चीनले संयुक्त राज्य अमेरिकाको गलत कार्यको दृढतापूर्वक विरोध गर्दछ,’ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले चिनियाँ पेनकिलर निर्माताहरूमाथि लगाइएको कालोसूचीका बारेमा सोध्दा पत्रकारहरूसँग उक्त टिप्पणी गरेका हुन्।

प्रकाशित मिति: १५:०४ बजे, बिहीबार, पुस १, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्