Kathmandu Press

नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. भट्ट

नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. भट्ट

काठमाडौं, पुस १ : नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणकर भट्ट नियुक्त भएका छन्। उनी बैंकको सुपरीवेक्षण विभागका कार्यकारी निर्देशकसमेत हुन्। 

यसअघि बैंकको प्रवक्ताका जिम्मेवारीमा देवकुमार ढकाल रहेका थिए। अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका भट्टले यसअघि पनि प्रवक्ताको जिम्मेवारी लिएका थिए।

प्रकाशित मिति: १२:१७ बजे, बिहीबार, पुस १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्