Kathmandu Press

पूर्वी इन्डोनेसियामा ५.६ म्याग्निच्युडको भूकम्प

जकार्ता, पुस १ : इन्डोनेसियाको पूर्वी प्रान्त मालुकुमा बिहीबार ५.६ म्याग्निच्युडको भूकम्प गएको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीले जनाएको छ।भूकम्प जाकार्ता समय (0426...
पूर्वी इन्डोनेसियामा ५.६ म्याग्निच्युडको भूकम्प
Hardik ivf

जकार्ता, पुस १ : इन्डोनेसियाको पूर्वी प्रान्त मालुकुमा बिहीबार ५.६ म्याग्निच्युडको भूकम्प गएको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीले जनाएको छ।

भूकम्प जाकार्ता समय (0426 GMT) मा गएको थियो । मालुकु बरात दया जिल्लाको १६३ किलोमिटर दक्षिण–पश्चिममा केन्द्रबिन्दु र समुद्रको तल २६ किलोमिटर गहिराइमा रहेको एजेन्सीले जनाएको छ।

एजेन्सीका अनुसार सुनामीको खतरा भने प्रक्षेपण गरिएको छैन। 

प्रकाशित मिति: ११:२४ बजे, बिहीबार, पुस १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्