जम्मु–कश्मीरको कुलगाम मुठभेडमा दुई अज्ञात आतंकवादी मारिए
कुलगाम, पुस १ : जम्मु र कश्मीरको कुलगाम जिल्लाको रेडवानी क्षेत्रमा बुधबार राति सुरक्षा बल र आतंककारीहरू बीचको मुठभेडमा दुई अज्ञात आतंकवादी मारिएको प्रहरीले...
कुलगाम, पुस १ : जम्मु र कश्मीरको कुलगाम जिल्लाको रेडवानी क्षेत्रमा बुधबार राति सुरक्षा बल र आतंककारीहरू बीचको मुठभेडमा दुई अज्ञात आतंकवादी मारिएको प्रहरीले जनाएको छ।
हाल सुरक्षा अपरेसन चलिरहेको र घटनाको विस्तृत विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ११:१९ बजे, बिहीबार, पुस १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











