कांग्रेस उपसभापतिमा पुर्णबहादुर खड्काको अग्रता, धनराज पछिपछि
काठमाडौं, मंसिर २९ : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत सोमबार भएको मतदानको उपसभापति तर्फको जारी मतगणनामा पूर्णबहादुर खड्काले अग्रता बनाएका छन् । २८००...
काठमाडौं, मंसिर २९ : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत सोमबार भएको मतदानको उपसभापति तर्फको जारी मतगणनामा पूर्णबहादुर खड्काले अग्रता बनाएका छन् ।
२८०० मत गन्दा पूर्णबहादुर खड्काले १३२१ मत पाएका छन् भने धनराज गुरुङले १२६७ प्राप्त गरे । त्यस्तै विजयकुमार गच्छदारले १२१३ र चन्द्र भण्डारीले १११५ मत पाएका छन् ।
प्रकाशित मिति: २२:०८ बजे, बुधबार, मंसिर २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











