Kathmandu Press

कांग्रेस उपसभापतिमा गुरुङको अग्रता, खड्काले पछ्याउँदै 

काठमाडौं, मंसिर २९ : नेपाली कांग्रेसको उपसभापतिमा धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता कायमै राखेका छन्। गुरुङले अग्रता लिदाँ खड्काले पछ्याइरहेका छन्।  १५००...
कांग्रेस उपसभापतिमा गुरुङको अग्रता, खड्काले पछ्याउँदै 

काठमाडौं, मंसिर २९ : नेपाली कांग्रेसको उपसभापतिमा धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता कायमै राखेका छन्। गुरुङले अग्रता लिदाँ खड्काले पछ्याइरहेका छन्।  

१५०० मत गन्दा गुरुङले ५८८र खड्काले ५४४ मत पाएका छन्। गुरुङ शेखर कोइराला समूहका हुन् भने खड्का शेरबहादुर देउवा समूहका हुन्।

यस्तै, विजयकुमार गच्छदारले ५०० र चन्द्र भण्डारीले ५०१ मत पाएका छन्। गच्छदार देउवा र भण्डारी कोइराला समूहका हुन्।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी छ। आजै रातीसम्ममा अन्तिम परिणाम आउने छ । 

प्रकाशित मिति: २०:५८ बजे, बुधबार, मंसिर २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्