कांग्रेस उपसभापतिमा गुरुङको अग्रता, खड्का र गच्छदार बराबर
काठमाडौं, मंसिर २९ : नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत उपसभापति पदको मतगणना नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी छ ।हालसम्म ६०० मत गणना...
काठमाडौं, मंसिर २९ : नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत उपसभापति पदको मतगणना नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी छ ।
हालसम्म ६०० मत गणना गर्दा धनराज गुरुङले २५८, पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारले समान २४६ मत पाएका छन् भने चन्द्र भण्डारीले २१५ मत पाएका छन् ।
प्रकाशित मिति: १९:५३ बजे, बुधबार, मंसिर २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











