क्रिक्रेट टिमका कप्तान ज्ञानेन्द्र बर्खास्तीमा, सन्दिपले पाए जिम्मेवारी
काठमाडौं, मंसिर २९ : नेपाली क्रिक्रेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल बर्खास्तीमा परेका छन् ।नेपाल क्रिक्रेट संघ (क्यान) को बुधबार बसेको वोर्ड बैठकले मल्ललाई...
काठमाडौं, मंसिर २९ : नेपाली क्रिक्रेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल बर्खास्तीमा परेका छन् ।
नेपाल क्रिक्रेट संघ (क्यान) को बुधबार बसेको वोर्ड बैठकले मल्ललाई कप्तानबाट बर्खास्ती गर्ने निर्णय गरेको हो ।
उनलाई कप्तानबाट हटाएसँगै सन्दिप लामिछानेलाई नयाँ कप्तानको जिम्मेवारी दिएको छ ।
प्रकाशित मिति: १९:१३ बजे, बुधबार, मंसिर २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











