Kathmandu Press

कांग्रेस उपसभापतिको मतगणना सुरु, आजै राति परिणाम आउने 

केन्द्रीय निर्वाचन समितिका अनुसार तीन ठाउँमा मतगणना हुँदैछ । मत गणना सकिएपछि आजै रातिसम्म मत परिणाम आजै सार्वजनिक हुनेछ ।
कांग्रेस उपसभापतिको मतगणना सुरु, आजै राति परिणाम आउने 

काठमाडौं, मंसिर २९ : नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत उपसभापति पदका लागि भएको मतदानको गणना सुरु भएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार तीन ठाउँमा मतगणना हुँदैछ । मत गणना सकिएपछि आजै रातिसम्म मत परिणाम सार्वजनिक हुनेछ ।

उपसभापतिमा महेश आचार्य, सुजाता कोइराला, पूर्णबहादुर खड्का, विजय गच्छदार, चन्द्र भण्डारी, धनराज गुरुङ र दिव्यश्वरी शाह प्रतिष्पर्धामा छन् । उपसभापतिमा दुईजना निर्वाचित हुने व्यवस्था छ ।

प्रकाशित मिति: १८:३६ बजे, बुधबार, मंसिर २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्