Kathmandu Press

लोकसेवाले माग्यो २८४ अधिकृत  (विज्ञापनसहित) 

लोकसेवाले माग्यो २८४ अधिकृत  (विज्ञापनसहित) 

काठमाडौं,  मंसिर २९ : लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी ९शाखा अधिकृत० लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुल्ला र ज्येष्ठता गरी २८४ सिटका लागि विज्ञापन खोलेको हो ।

२० पुस नियमित शुल्कमा र २७ पुससम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जानकारी दिएको छ।

 

प्रकाशित मिति: ११:१६ बजे, बुधबार, मंसिर २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्