Kathmandu Press

सरकारले सदन खुलाउने प्रयास गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

काठमाडौँ, मंसिर २९ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले अवरुद्ध सदन खुलाउन सार्थक प्रयास गर्नुपर्ने सुझाव दिएका छन्।नेता पौडेलले आज विज्ञप्ति...
सरकारले सदन खुलाउने प्रयास गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

काठमाडौँ, मंसिर २९ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले अवरुद्ध सदन खुलाउन सार्थक प्रयास गर्नुपर्ने सुझाव दिएका छन्।

नेता पौडेलले आज विज्ञप्ति जारी गर्दै सदनले मात्र देशलाई लोकतान्त्रिक गति दिने उल्लेख गर्दै संसद् खुलाउन सबै पक्षको सार्थक प्रयासको खाँचो औंल्याए। 'राष्ट्रलाई अनिश्चिततातर्फ धकेल्ने क्रियाकलापप्रति सचेत रहन म आम नागरिकको ध्यानाकर्षण गराउँछु,’ विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: ११:०७ बजे, बुधबार, मंसिर २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्