Kathmandu Press

सभापति निर्वाचित भएपछि देउवालाई माधव नेपालले दिए बधाई 

काठमाडौं, मंसिर २९ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित हुनुभएकामा बधाई ज्ञापन गरेका छन्। अध्यक्ष...
सभापति निर्वाचित भएपछि देउवालाई माधव नेपालले दिए बधाई 

काठमाडौं, मंसिर २९ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित  भएकाेमा बधाई ज्ञापन गरेका छन्। 

अध्यक्ष नेपालले सभापतिमा देउवाको दोस्रो कार्यकालका लागि शुभकामनासमेत व्यक्त गरेका छन्। 

प्रधानमन्त्री देउवा कांग्रेसको १४ औँ महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएका छन्। 

प्रकाशित मिति: १०:२० बजे, बुधबार, मंसिर २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्