Kathmandu Press

चिनियाँ र रुसी राष्ट्रपति सी र पुटिनबीच भिडियो वार्ता हुने

बेइजिङ, मंसिर २७ : चिनियाँ राष्ट्रपति सी चिनफिङले डिसेम्बर १५ तारिखमा बेइजिङबाट भिडियो लिंकमार्फत रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्नुहुने भएको छ।चीनको विदेश मन्त्रालयका...
चिनियाँ र रुसी राष्ट्रपति सी र पुटिनबीच भिडियो वार्ता हुने

बेइजिङ, मंसिर २७ : चिनियाँ राष्ट्रपति सी चिनफिङले डिसेम्बर १५ तारिखमा बेइजिङबाट भिडियो लिंकमार्फत रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता हुने भएको छ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुङयीङले सोमबार उक्त वार्ताको जानकारी दिएका छन्। तर, यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन। 

प्रकाशित मिति: १३:५४ बजे, सोमबार, मंसिर २७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्