Kathmandu Press

एमालेले गठन गर्‍यो ९९ सदस्यीय पोलिटब्युरो, कोको परे ?

काठमाडौं, मंसिर २६ : एमालेले ९९ सदस्यीय पोलिटब्युरो गठन गरेको छ।भक्तपुरको गठ्ठाघरस्थित जर्मन पार्टी प्यालेसमा जारी केन्द्रीय कमिटीको दोस्रो बैठकले आज (आइतबार) पोलिटब्युरो गठन...
एमालेले गठन गर्‍यो ९९ सदस्यीय पोलिटब्युरो, कोको परे ?

काठमाडौं, मंसिर २६ : एमालेले ९९ सदस्यीय पोलिटब्युरो गठन गरेको छ।

भक्तपुरको गठ्ठाघरस्थित जर्मन पार्टी प्यालेसमा जारी केन्द्रीय कमिटीको दोस्रो बैठकले आज (आइतबार) पोलिटब्युरो गठन गरेको हो। 

असोजमा सम्पन्न पार्टीकाे विधान महाधिवेशनले पोलिटब्युरोलाई निस्तेज पारे पनि दसौं राष्ट्रिय महाधिवेशनले त्यसलाई पुनः ब्युँताएको थियो।

महाधिवेशन समापन भएलगत्तै एमाले केन्द्रीय कमिटीको पूर्ण बैठक चितवनमै बसेको थियो भने अहिले दोस्रो पूर्ण बैठक शनिबारदेखि भक्तपुरमा सुरु भएको हो।

यी हुन् पोलिटब्युरो सदस्य

केपी शर्मा ओली
ईश्वर पोखरेल
अष्टलक्ष्मी शाक्य
युवराज ज्ञवाली
रामबहादुर थापा
विष्णु पौडेल
सुरेन्द्र पाण्डे
सुवासचन्द्र नेम्वाङ
शंकर पोखरेल
पृथ्वी सुब्बा गुरुङ
प्रदीप ज्ञवाली
विष्णु प्रसाद रिमाल
गोकर्ण विष्ट
छविलाल विश्वकर्मा
टोपबहादुर रायमाझी
पद्मा अर्याल
योगेश भट्टराई
रघुवीर महासेठ
लेखराज भट्ट
घनश्याम भुसाल
गुरु बराल
देवराज घिमिरे
भीम आचार्य
लालबाबु पण्डित
खगराज अधिकारी
किरण गुरुङ
काशीनाथ अधिकारी
रघुजी पन्त
भानुभक्त ढकाल
मणिचन्द्र थापा
शेरधन राई
कृष्णगोपाल श्रेष्ठ
यमलाल कँडेल
अग्नि खरेल
शम्भु साह
डा राजन भट्टराई
सीता पौडेल
विन्दा पाण्डे
गोरखबहादुर बोगटी
कर्णबहादुर थापा
राजेन्द्र गौतम
थममाया थापा
शेरबहादुर तामाङ
शिवमाया तुङ्वाहाम्फे
हिक्मत कार्की
गोकुल बाँस्कोटा
महेश बस्नेत
अरुण नेपाल
देवी ज्ञवाली
पर्शु मेघी गुरुङ
पुरुषोत्तम पौडेल
आनन्द पोखरेल
लिला गिरी
जगत विश्वकर्मा
कमलप्रसाद चौलागाईं
बालकृष्ण ढुंगेल
ईश्वरबहादुर रिजाल
जितबहादुर गौतम
विनोद श्रेष्ठ
सुमन प्याकुरेल
भैरवसुन्दर श्रेष्ठ
राम दयाल मण्डल
दलबहादुर राना
गोकुल घर्ती
वैजनाथ चौधरी
टुकराज सिग्देल
लिलानाथ श्रेष्ठ
खेममान खड्का
राजेन्द्र रावल
नारादमुनि राना
लिलबहादुर थापा मगर
सुजिता शाक्य
ज्वालाकुमारी साह
मोहन बानियाँ
मञ्जुकुमारी चौधरी
अच्युत मैनाली
विशाल भट्टराई
गणेश ठगुन्ना
खिमलाल भट्टराई
दधिराम न्यौपाने
देवेन्द्र दाहाल
रामेश्वर फुँयाल
ठाकुर गैरे
तिलकुमार मेयाङ्बो
जुलीकुमारी महतो
गौरी वली
निरुदेवी पाल
विमला घिमिरे
लीलाकुमारी भण्डारी
शान्त चौधरी
सीता गिरी वली
नन्दलाल चौधरी
कृष्णबहादुर राई
गुलावजंग शाह
लक्ष्मी पोखरेल
सूर्यबहादुर थापा
मनकुमार जैसी
सुशिला नेपाल
पार्वत गुरुङ

प्रकाशित मिति: १५:०३ बजे, आइतबार, मंसिर २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्