एमालेको ४५ सदस्यीय स्थायी कमिटीमा कोको परे?
काठमाडौं, मंसिर २६ : एमालेले ४५ सदस्यीय स्थायी कमिटी गठन गरेको छ। भक्तपुरको गठ्ठाघरस्थित जर्मन पार्टी प्यालेसमा जारी केन्द्रीय कमिटीको दास्रो बैठकले आज...
काठमाडौं, मंसिर २६ : एमालेले ४५ सदस्यीय स्थायी कमिटी गठन गरेको छ। भक्तपुरको गठ्ठाघरस्थित जर्मन पार्टी प्यालेसमा जारी केन्द्रीय कमिटीको दाेस्रो बैठकले आज (आइतबार) स्थायी कमिटी गठन गरेको हो।
स्थायी कमिटीमा पदाधिकारीबाहेक थपिएका २६ जनालाई केन्द्रीय कमिटी बैठकले मनोनयन गरेपछि स्थायी कमिटी बनेको हो।
एमाले विधानमा ४५ सदस्यीय स्थायी कमिटी बनाउने व्यवस्था छ। पदाधिकारी स्वतः सो कमिटीका सदस्य हुन्छन् भने बाँकी सदस्य केन्द्रीय कमिटीले मनोनीत गर्नुपर्छ।
यस्तो छ स्थायी कमिटीको सूची
केपी शर्मा ओली
ईश्वर पोखरेल
अष्टलक्ष्मी शाक्य
युवराज ज्ञवाली
रामबहादुर थापा
विष्णु पौडेल
सुरेन्द्र पाण्डे
सुवासचन्द्र नेम्वाङ
शंकर पोखरेल
पृथ्वी सुब्बा गुरुङ
प्रदीप ज्ञवाली
विष्णु प्रसाद रिमाल
गोकर्ण विष्ट
छविलाल विश्वकर्मा
टोपबहादुर रायमाझी
पद्मा अर्याल
योगेश भट्टराई
रघुवीर महासेठ
लेखराज भट्ट
घनश्याम भुसाल
गुरु बराल
देवराज घिमिरे
भीम आचार्य
लालबाबु पण्डित
खगराज अधिकारी
किरण गुरुङ
काशीनाथ अधिकारी
रघुजी पन्त
भानुभक्त ढकाल
मणिचन्द्र थापा
शेरधन राई
कृष्णगोपाल श्रेष्ठ
यमलाल कँडेल
अग्नि खरेल
शम्भु साह
डा राजन भट्टराई
सीता पौडेल
विन्दा पाण्डे
गोरखबहादुर बोगटी
कर्णबहादुर थापा
राजेन्द्र गौतम
थममाया थापा
शेरबहादुर तामाङ
काशीनाथ अधिकारी
हिक्मत कार्की











