Kathmandu Press

लासिना जेर्बो बुर्किना फासोको नयाँ प्रधानमन्त्रीमा नियुक्त 

उआगाडोउगु, मंसिर २५ : बुर्किना फासोका राष्ट्रपति रोच मार्क क्रिस्चियन काबोरेले शुक्रबार साँझ जारी गरेको आदेशअनुसार लासिना जेर्बोलाई देशको नयाँ प्रधानमन्त्रीमा चयन गरेका छन्।राष्ट्रपति...
लासिना जेर्बो बुर्किना फासोको नयाँ प्रधानमन्त्रीमा नियुक्त 

उआगाडोउगु, मंसिर २५ : बुर्किना फासोका राष्ट्रपति रोच मार्क क्रिस्चियन काबोरेले शुक्रबार साँझ जारी गरेको आदेशअनुसार लासिना जेर्बोलाई देशको नयाँ प्रधानमन्त्रीमा चयन गरेका छन्।

राष्ट्रपति काबोरेले हस्ताक्षर गरेको आदेश अनुसार "लासिना जेर्बोलाई प्रधानमन्त्री नियुक्त गरिएको छ। जेर्बो कम्प्रिहेन्सिभ न्यूक्लियर-टेस्ट-ब्यान ट्रीटी अर्गनाइजेसनका कार्यकारी सचिव थिए र यसअघि संगठनको इन्टरनेसनल डाटा सेन्टरका निर्देशकका रूपमा काम गरिसकेकाे छ।

उनले बुधबार बर्खास्त गरिएका क्रिस्टोफ जोसेफ मारी डाबिरेको स्थान लिनेछन्।

प्रकाशित मिति: १७:४५ बजे, शनिबार, मंसिर २५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्