Kathmandu Press

कांग्रेस नेतृ देउवाले गरिन् केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं, मंसिर २४ : नेपाली कांग्रेसकी नेतृ आरजु देउवा राणाले पार्टी केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन् ।नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री...
कांग्रेस नेतृ देउवाले गरिन् केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं, मंसिर २४ : नेपाली कांग्रेसकी नेतृ आरजु देउवा राणाले पार्टी केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन् ।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी समेत रहेकी देउवाले खुला महिला तर्फबाट केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेकी हुन् ।

उनी डडेलधुराबाट महाधिवेशन प्रतिनिधि चयन भएकी थिइन् । 

प्रकाशित मिति: २०:४७ बजे, शुक्रबार, मंसिर २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्