कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ जनाले भोट हाल्ने (सूचीसहित)
काठमाडौं, मंसिर २४ : नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रतिधिहरूको अन्तिम नामावली प्रकाशित गरेको छ ।शुक्रबार साँझ निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिहरूको आधिकारिक...
काठमाडौं, मंसिर २४ : नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रतिधिहरूको अन्तिम नामावली प्रकाशित गरेको छ ।
शुक्रबार साँझ निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिहरूको आधिकारिक र अन्तिम नामावली प्रकाशन गरेको हो ।
समितिको सूचीअनुसार १४औँ महाधिवेशनका लागि चार हजार ७४३ प्रतिनिधि रहेका छन् ।
समितिको कार्यसूची अनुसार शनिबार बेलुकी ५ बजेसम्म उमेदवारको मनोनयन गर्ने कार्यक्रम छ ।
प्रकाशित मिति: १९:१६ बजे, शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











