आउँदो चुनावमा कांग्रेस पहिलो पार्टी बन्ने प्रधानमन्त्री देउवाको घोषणा
आज नेपाली कांग्रेसको १४औं महाधिवेशनलाई सम्बोधन गर्दै देउवाले आउँदो चुनावमा कांग्रेस पहिलो पार्टी बन्ने घोषणा गरेका हुन् ।
काठमाडौं, मंसिर २४ : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो चुनावमा कांग्रेस पहिलो पार्टी बन्ने घोषणा गरेका छन् ।
आज नेपाली कांग्रेसको १४औं महाधिवेशनलाई सम्बोधन गर्दै देउवाले आउँदो चुनावमा कांग्रेस पहिलो पार्टी बन्ने घोषणा गरेका हुन् ।
प्रकाशित मिति: १८:३९ बजे, शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार