Kathmandu Press

कांग्रेस महाधिवेशनस्थल पुगे माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड

काठमाडौं,  मंसिर २४ : नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भृकुटीमण्डप पुगेका छन्। कांग्रेसको महाधिवेशनलाई शुभकामना प्रदान...
कांग्रेस महाधिवेशनस्थल पुगे माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड
फाइल तस्बिर

काठमाडौं,  मंसिर २४ : नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भृकुटीमण्डप पुगेका छन्। 

कांग्रेसको महाधिवेशनलाई शुभकामना प्रदान गर्न प्रचण्ड भृकुटीमण्डप पुगेका हुन्। यसअघि एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव लगायतका प्रमुख नेताहरु पनि भृकुटीमण्डप पुगिसकेका छन्। 

महाधिवेशनको औपचारिक उद्घाटन समारोह शुरु भएको छ। 

प्रकाशित मिति: १४:२१ बजे, शुक्रबार, मंसिर २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्