Kathmandu Press

कांग्रेसको १४औं महाधिवेशन भृकुटीमण्डपमा औपचारिक रुपमा सुरु

कांग्रेस प्रवक्ता एवं महाधिवेशन प्रचार प्रमुख विश्वप्रकाश शर्माले कार्यक्रम सञ्चालन गर्दै कार्यक्रम औपचारिक रुपमा सुरू गरेका हुन्।
कांग्रेसको १४औं महाधिवेशन भृकुटीमण्डपमा औपचारिक रुपमा सुरु
तस्बिर : सुजल बज्राचार्य

काठमाडाैं, मंसिर २४ : नेपाली कांग्रेसको १४औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा औपचारिक रुपमा सुरु भएको छ। 

कांग्रेस प्रवक्ता एवं महाधिवेशन प्रचार प्रमुख विश्वप्रकाश शर्माले कार्यक्रम सञ्चालन गर्दै कार्यक्रम औपचारिक रुपमा सुरू गरेका हुन्।

यतिखेर देशविदेशका विभिन्न दलबाट प्रतिनिधित्व गरेर आएका नेताहरुको आसन ग्रहण गराउने कार्यक्रम जारी छ।

प्रकाशित मिति: १४:२० बजे, शुक्रबार, मंसिर २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्