कांग्रेस नेता रामचन्द्र पौडेल पुगे महाधिवेशनस्थल
काठमाडाैं, मंसिर २४ : नेपाली कांग्रेसको १४औं महाधिवेशन केहीबेरमा काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ। पार्टी नेताकार्यकर्ता उद्घाटनस्थल पुग्ने क्रम जारी छ। भर्खरै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल...
काठमाडाैं, मंसिर २४ : नेपाली कांग्रेसको १४औं महाधिवेशन केहीबेरमा काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ।
पार्टी नेताकार्यकर्ता उद्घाटनस्थल पुग्ने क्रम जारी छ। भर्खरै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल महाधिवेशन स्थल भृकुटीमण्डप पुगेका छन्। उनलाई भव्य तालीले स्वागत गरिएको छ।
केहीबेरअघि मात्र प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा त्यहाँ पुगिसकेका छन्।
प्रकाशित मिति: १३:५९ बजे, शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











