कांग्रेसको १४औं महाधिवेशन : यी हुन् कर्णाली प्रदेशबाट चुनिएका ३१७ प्रतिनिधि
काठमाडौं, मंसिर २३ : नेपाली कांग्रेसको १४औं महाधिवेशन भोलि (शुक्रबार) देखि काठमाडौंमा सुरु हुँदैछ।कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको प्रतिनिधिको प्रारम्भिक सूचीअनुसार महाधिवेशनमा कर्णाली प्रदेशबाट...
काठमाडौं, मंसिर २३ : नेपाली कांग्रेसको १४औं महाधिवेशन भोलि (शुक्रबार) देखि काठमाडौंमा सुरु हुँदैछ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको प्रतिनिधिको प्रारम्भिक सूचीअनुसार महाधिवेशनमा कर्णाली प्रदेशबाट ३१७ जना प्रतिनिधि सहभागी हुँदैछन्।
रुकुम पश्चिमबाट २७, सल्यानबाट २७, डोल्पाबाट २४, मुगुबाट २७, कालिकोटबाट २७, हुम्लाबाट २६, जाजरकोटबाट २७, दैलेखबाट ५४, सुर्खेतबाट ५२ जना महाधिवेशन प्रतिनिधि महाधिवेशनमा सहभागी हुन काठमाडौं आउँदैछन्।
प्रकाशित मिति: १४:४२ बजे, बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1788524800.jpg)